गोरखा, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएकाे छ । भूकम्पपछि गोरखा दरबारको पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार बिहान गाेरखा पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभएकाे हाे । 'दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो ।' -...बाँकी