Tag: #गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशाला

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ११ गते शुक्रवार

अध्यक्ष प्रचण्डद्वारा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरीक्षण गर्नुभएको छ । स्थलगत अवलोकनपछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तरीय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)...बाँकी