सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु, विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु । २००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकताबद्ध संघर्षबाट निरंकुश...बाँकी