काठमाडौँ । ग्लोबल आइएमई बैंकले आ.व. २०७७/७८ मा आफ्ना शेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मिति २०७८/०६/२५ बसेको ३९३औँ बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५औँ वार्षिक साधारण सभाको स्वीकृतिपश्चात आ. व. २०७७/०७८ को वितरणयोग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई रु. २ अरब...बाँकी