सुनसरी । कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले अहिलेको २०७६/०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छन् । च्याउ उत्पादक सङ्घ केन्द्रीय समितिले आयोजना गरेकाे एक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन् । कृषि क्षेत्रमा छुटयाएको बजेट आवश्यकता...बाँकी