काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले २०८२ फागुन २१ गते तोकिएको निर्वाचन सफल बनाउँदै राजनीतिक शुन्यताको अन्त्य गर्न र देशबाट भ्रष्ट, दलाल तथा प्रतिगामी शक्तिहरूलाई पराजित गर्दै सुशासन र अग्रगमनका पक्षपोषक शक्तिहरूलाई विजयी गराउन अपिल गरेका छन् । आज एघारौँ संविधान दिवसको अवसरमा एक संयुक्त विज्ञप्ति...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले नेपाल सरकारले दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत् र इदजस्ता सामाजिक र सांस्कृतिक पर्वहरूको संघारमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णयलाई लोकतन्त्र, जनहित, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी र नेपालको संविधान प्रतिकूल भन्दै निन्दा तथा भर्त्सना गरेका छन् । नेकपा (माओवादी...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले शिक्षकहरूले आफ्ना हक, हित र अधिकारको पक्षमा नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा संचालन गरिरहेको आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गरेका छन् । चार जनसंगठनले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा सार्वजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र)का प्रभावकारी...बाँकी