Tag: चितवन

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ वैशाख ५ गते आइतवार

प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन्: अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्ति इतिहासको चक्कालाई पछाडि धकेल्न खोजेको बताउनुभएको छ । योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को माडी नगर भेला एवं जनसभालाई आज माडीमा सम्बोधन गर्दै उहाँले गत पुस...बाँकी

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बा र जगत श्रेष्ठसँग भेटघाट

लेफ्ट रिभ्यु संवाददाता २०७७ असोज ३ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बा र जगत श्रेष्ठसँग भेटघाट

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय क. जगतबहादुर श्रेष्ठ र क. खम्बसिंह कुँवर (काजी बा) लाई भेट गर्नुभएको छ । केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उहाँहरुको निवासमा पुगेर भेट गर्नु भएको हो ।...बाँकी

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ८ गते बिहीवार

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा...बाँकी

नेपाललाई विश्वमा चिनाउन एकजुट भएर लागौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १० गते बिहीवार

नेपाललाई विश्वमा चिनाउन एकजुट भएर लागौँ – अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवन हात्ती महोत्सव सिंगो नेपालकै चिनारी रहेको बताउनुभयो । आज हात्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले हात्ती महोत्सवले चितवनसँगै नेपाललाई नै विश्वमा चिनाउन सफल रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याइरहेको हात्ती महोत्सवलाई...बाँकी

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिबार बिहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित...बाँकी

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख ८ गते आइतवार

देशको विकास तीन खम्बे अर्थ नीतिबाट मात्रै सम्भव छ – अध्यक्ष प्रचण्ड

भरतपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास ३ खम्बे अर्थ नीतिबाट मात्रै सम्भव हुने बताउनु भएकाे छ । आइतबार भरतपुर–१० स्थित जिल्ला सहकारी संघ चितवनद्वारा सञ्चालित साझा पेट्रोल पम्पको उद्घाट गर्दै उहाँले सहकारीको भूमिकालाई बढाउदै लगे संविधानले परिकल्पना गरेको अर्थिक...बाँकी

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ वैशाख १२ गते बुधवार

कृषिमा आधारित उद्योगलाई प्राथमिकता दिइने छ – अध्यक्ष प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योगलार्इ प्राथमिकता दिने बताउनु भएको छ । नेकपा (माअाेवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष क. प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै...बाँकी

महानायक प्रचण्डको महान् विजय

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर २५ गते सोमवार

महानायक प्रचण्डको महान् विजय

चितवन । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत चर्चित चितवन क्षेत्र नं. ३ को निर्वाचन परिणाम आएसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय प्रनिनिधि सभा सदस्य पदका लागि निर्वाचित भएका छन् । बामगठबन्धन संयोजन समितिका शीर्ष नेता तथा चितवन क्षेत्र नं. ३ का...बाँकी

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७४ मंसिर १ गते शुक्रवार

चितवनकाे विकासबारे अध्यक्ष प्रचण्डकाे प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ का बामगठबन्धनका साझा उमेद्वार पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकासका लागि आफ्ना प्रतिवद्धताहरु एक प्रतिवद्धता पत्र मार्फत् सार्वजनिक गरेका छन् । चितवनको विकास निर्णाण र चितवनवासीको समृद्धिबारे ठोस कार्ययोजनाहरु समेटिएको ३० बुँदे प्रतिबद्धता पत्रको भूमिकामा भनिएको छ, एकात्मक...बाँकी