Tag: #चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १७ गते बिहीवार

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सन्देशको अध्यक्ष प्रचण्डद्वारा उच्च प्रशंसा

काठमाडौँ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनुभएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उच्च प्रशंसा गर्नुभएको छ। बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनवादी गणतन्त्र चीनले प्राप्त...बाँकी

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २६ गते आइतवार

चिनियाँ राष्ट्रपति सी र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपूर्ण र सकारात्मक रुपमा सम्पन्न भएको...बाँकी

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ७ गते मंगलवार

चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माणमा सफलता मिलोस् – अध्यक्ष प्रचण्ड

कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी