काठमाडौँ । एक प्रदेश एक मार्गको अवधारणामा चीन दक्षिण एसियाबाट के चाहन्छ ? भन्ने विषयमा काठमाडौँमा विचार गोष्ठीको आयोजना गरिएको छ । चीन सांस्कृतिक केन्द्रको आयोजना र अरनिको समाजको सहआयोजनामा शनिबार सो विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा चिनियाँ प्रोफेसर वाङ य्वीचू मुख्य वक्ताको रुपमा उपस्थित थिए...बाँकी