काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ । चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा...बाँकी