Tag: #छापामार

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

क. रामप्रसाद सापकोटा 'दीपशिखा' २०७५ माघ १ गते मंगलवार

मैले लडेको जनयुद्धप्रति म सँधै गर्व गर्छु

आजभन्दा ठिक २१ बर्ष पहिला, आजकै दिन अर्थात ०५४ साल माघ १ गते म पूर्णकालीन भएर जनयुद्धमा होमिएको दिन । म अघिल्लो साल एउटा राष्ट्रिय दैनिकमा दिउसो पियनको जागिर खान्थेँ र राति नन्दीरात्रि स्कुल नक्सालमा पढ्थेँ । त्यो साल पत्रिका बन्द भयो र ठमेलमा पिजेरा रेष्टुरेण्टमा काम गर्थेँ,...बाँकी

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सहिद क. रीतबहादुर खड्का 'प्रताप' २०७५ पुस १९ गते बिहीवार

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी