Tag: #छोरी

छोरीलाई मानचित्र पढाउँदा

विजय मल्ल २०७९ असार १८ गते शनिवार

छोरीलाई मानचित्र पढाउँदा

रातो रगतले कोरिएको साँध छ खेतमा डिल लाएझैँ हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान हिन्दू-मुसलमानको रगतले मुछिएको यही हो रेखा महान् ! यो जर्मनी, यो इङ्गल्यान्ड यो रुस, यो जापान । अणुबमले खाएको, हेर नागासाकी, हिरोसिमा ! हिटलरको भूतले सताएको यही हो युरोप...बाँकी

छोरी संघर्षलाई चिठी

क. छवि सुवेदी २०७८ असार १९ गते शनिवार

छोरी संघर्षलाई चिठी

प्रिय छोरी संघर्ष सप्रेम न्यानो अभिवादन । आकाशभरि बादल छ । त्यो बादलबाट अनवरत पानी खसिरहेको छ । धर्ती निथ्रुक्क हुनेगरी भिजिरहेको छ। ठाउँ ठाउँमा पहिरो गएको छ, बाढी आएको छ । बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको समाचार आइरहेको छ । कोरोनाको सन्त्रासलाइ चिर्दै कुहिरो उडिरहेको छ ।...बाँकी