नेपालको इतिहासको एउटा विडम्बना नै छ । अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलन २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको समान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन । आन्दोलन सफल हुने तर तिनले दिएको दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ,...बाँकी
ऐतिहासिक जनआन्दोलनको उत्कर्ष चैत्र २४ लाई ३१औँ जनआन्दोलन दिवसको रुपमा स्मरण गर्दै यही २०७७ चैत्र २४ गते पुष्पलाल अध्ययन समाजको आयोजनामा काठमाडौँको बालुवाटारस्थित नेपाल हाउसमा देशका सबैजसो पक्षका प्रतिष्ठित व्यक्तित्वहरुको सक्रिय सहभागितामा एक विमर्श कार्यक्रमका रुपमा जनआन्दोलन दिवस - चैत्र २४ मनाइयो । निरङ्कुश राजतन्त्र र निर्दलीय देशका...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी
गाेरखा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आफूहरुले जनतासामू गरेका बाचा नबिर्सिएको बताउनुभएको छ । मंगलवार जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले जनतासामु गरिएका वाचा कसरी पूरा गर्न सकिन्छ भनेर आफूहरु समिक्षामा लागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताका आधारभूत समस्या...बाँकी
कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी
३. संविधान सभा र काङ्ग्रेसको गद्दारी २००७ सालको जनआन्दोलनमा पुष्पलालको नेतृत्वमा नेकपाले संविधान सभाको माग राखेको थियो । जनआन्दोलनमा सहभागी जनताको चाहना क्रान्तिलाई पूर्णता दिने र संविधान सभाबाट आफँैले आफ्नो संविधान लेख्ने थियो । आम जनताको चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको थियो । तर आफूलाई २००७ सालको...बाँकी
२. भगौडा त्रिभुवन र दिल्ली सम्झौता नेपालको पुरातनपन्थी इतिहासमा तत्कालीन राजा त्रिभुवन शाहलाई ‘२००७ सालको क्रान्तिका नायक’, ‘प्रजातन्त्रका पिता’ भनेर गुणगान गाइने गरेको छ । नेपाली सेनाको सैन्य मुख्यालयको सामुन्ने रहेको सहिद गेटमा ४ जना महान् सहिदहरूको शिरमाथि उनको मूर्ति बनाएर खडा गरिएको छ । नेपालको सबैभन्दा पुरानो...बाँकी
विषय प्रवेश: नेपाली जनताले झण्डै १०३ वर्ष बेहोर्नु परेको जहानियाँ राणाशासन नेपालको इतिहासमा घटित एक बर्बर, निरङ्कुश, तानाशाही र जनविरोधी कालो शासनकाल थियो । त्यसको अन्त्यलाई क्रान्तिको रुपमा लिने वा नलिने भन्ने ठूलो बहसको विषय भए पनि २००७ सालमा नेपालमा भएको ऐतिहासिक संयुक्त जनआन्दोलन र त्यसको ऐतिहासिक महत्त्वलाई...बाँकी