Tag: #जनताको जनवाद

नेकपा एकता राष्ट्रिय अभियानको अवधारणा पत्रले बिर्सेको पाटो

क. वाशिष्ठ २०७७ माघ २० गते मंगलवार

नेकपा एकता राष्ट्रिय अभियानको अवधारणा पत्रले बिर्सेको पाटो

नेपालको सन्दर्भमा दुई ठुला तत्कालीन कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको घोषणा यो पंक्तिकारको कानसम्म आइपुग्यो । त्यो दिन जिल्लाका नेताको अनुहार खुसीले बिहानीको लालीझैँ तेजोमय भएको थियो । यो पंक्तिकार त्यसदिन सुर्खेतमा थियो, काठमाडौँमा एकता भएको अवसरको...बाँकी

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

नहेन्द्र खड्का २०७७ पुस ५ गते आइतवार

जनताको जनवादका आधारहरु : नेकपाको वैचारिक खुराक

राजनीतिक-वैचारिक अध्ययनमा रूची राख्ने पाठकहरूका लागि नेपाली पुस्तक बजारमा एउटा नयाँ खुराक आएको छ ः जनताको जनवादका आधारहरू । नेपाल कम्युनिस्ट पार्टी (एमाले)  र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिचमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एकीकृत पार्टीको राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अनुशरण गरिएको छ । जनताको...बाँकी

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

क. कुसुमकेशव पराजुली २०७७ जेठ ३ गते शनिवार

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्‍यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्‍यो...बाँकी

नेपालको क्रान्तिको मोडल मौलिक र कुनै पनि किताबमा नभेटिने – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ११ गते शनिवार

नेपालको क्रान्तिको मोडल मौलिक र कुनै पनि किताबमा नभेटिने – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्ति विश्व इतिहासमै मौलिक भएको र यसको मोडेल संसारको कुनै पनि किताबमा नभेटिने बताउनु भएको छ । शनिबार नेकपाका नेता तथा मार्क्सवादी अध्येता क. गोपीरमण उपाध्याय र युवा नेता क. मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका...बाँकी