Tag: #जनताको नाममा

जनताको नाममा सम्बोधन

क. भि.आई. लेनिन २०७६ वैशाख ५ गते बिहीवार

जनताको नाममा सम्बोधन

मजदूर साथीहरु, सैनिकहरु, किसानहरु, तमाम श्रमिकहरु ! पेत्रोग्रादमा मजदूर एवं किसानहरुको क्रान्ति अन्तिम रुपले विजयी भएको छ । केरेन्स्कीद्वारा ठगिएका कजाकहरुको नगण्य संख्यामध्ये बचेखुचेको अन्तिमांश समेत तितरबितर पारिएका छन् र गिरफ्तार गरिएका छन् । मस्कोमा पनि क्रान्तिले विजय प्राप्त गरेको छ । पेत्रोग्रादबाट पठाइएका सशस्त्र सेनाहरुसहित केही रेलहरु...बाँकी