Tag: #जनप्रदर्शन

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर ११ गते बुधवार

अमेरिकामा रहेका नेपालीहरूले ह्वाइट हाउस अगाडि भारत विरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली संघ/संस्था तथा नेपाली समुदायले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध जनप्रदर्शन गर्ने भएका छन् । सार्वभौम देश नेपालको सीमा अतिक्रमण गरेकोमा भारती विस्तारवादको चौतर्फी विरोध भइरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट उद्यान (पार्क) मा...बाँकी

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनी को आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिवार बिहानै चितवनका युवाहरूले प्लेकार्ड सहित विशाल जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागि पत्रकार...बाँकी