Tag: #जनमत पार्टी

११ बुँदे सहमति ऐतिहासिक उपलब्धी भएको सीके राउतकाे ‘जनमत पार्टी’को ठहर

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

११ बुँदे सहमति ऐतिहासिक उपलब्धी भएको सीके राउतकाे ‘जनमत पार्टी’को ठहर

काठमाडौं, केही साता अघिदेखि मात्र राजनीतिक मुलधारमा आएका डा. सिके राउत नेतृत्वको राष्ट्रिय परिषद बैठक सकिएको छ। आइतवारदेखि जारी वैठकमा पार्टीको नाम 'जनमत पार्टी'नामाकरण गर्दै सोमवार सकिएको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति बनाएको छ । सिरहा जिल्लाको लहान ७ मा बसेको राष्ट्रिय परिषद् बैठकले स्वतन्त्र मधेश गठबन्धन...बाँकी