Tag: #जनयुद्द

जाने हाेइन त रोल्पाको जलजला ।

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २९ गते शुक्रवार

जाने हाेइन त रोल्पाको जलजला ।

काठमाडौं,  जलजला पहाडको नाम कतिले सुन्नुुभएको छ ? पक्कै धेरैले सुनेको हुनुपर्छ । जलजला पहाड रोल्पाको थवाङमा पर्दछ । तत्कालिन माओवादीले १० बर्षसम्म जनयुद्द सञ्चालन गर्दा जलजला एउटा सुरक्षित स्थल मानिन्थ्यो । रोल्पा र जलजला एकअर्काका परिपुरक नाम हुन् । जलजला र रोल्पा जनयुद्दमा सहभागी धेरै माओवादी नेता...बाँकी