काठमाडौँ । आज फागुन १४ गते । आजैबाट शहीद सप्ताह शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साथै महान जनयुद्धमा सहभागी भएका सबै माओवादी पार्टी, समूह र घटकहरुले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।...बाँकी