१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने। २. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने। ३. निर्देशन र निर्णयहरू...बाँकी
छलफल-अभिव्यक्तिमा स्वतन्त्रता, काम-कारबाहीमा एकरुपता - यो हाम्रो अर्थात कम्युनिस्टहरूको आधारभूत मान्यता हो । अझ यो विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्त्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी,...बाँकी