अहिलेको विश्वमा प्रधान अन्तर्राष्ट्रिय अन्तर्विरोध वैदेशिक प्रतिक्रियावाद अर्थात् साम्राज्यवाद र उत्पीडित राष्ट्र अर्थात् गरिब तथा पिछडिएका राष्ट्रहरू बिचको अन्तर्विरोध भएको मान्ने नेपाली कम्युनिस्ट क्रान्तिकारीहरूले राष्ट्रिय अन्तर्विरोध कुन-कुन शक्तिका बिच छ भन्नु ठिक होला ? अथवा यसो भनौँः अहिलेको नेपाली क्रान्तिको कार्यदिशा के होला ? आज साम्राज्यवाद मुख्यतः अमेरिकी...बाँकी
आज नेपालमा क्रान्ति र राष्ट्र दुवै चरम संकटमा पारिएका छन् । त्यसो त जनजीविका पनि कम संकटमा छैन । तथापि जनवादी क्रान्तिको पूर्णता र स्थायित्व तथा राष्ट्रिय क्रान्तिको सफलता र संरक्षण भएमा जनजीविका स्वत: सहज र सरस हुने निश्चित हुन्छ । हुन त नेपालमा जनवादी क्रान्ति नभएको होइन,...बाँकी
१. विषय उठानः नेपालमा कृषि क्रान्ति बारेको बहस सन् १९५१ मा राणाशाहीको पतनपछि सुरु भएको हो । त्यस बखतका नेतृत्वदायी राजनीतिक पार्टीहरुले, बामपन्थी हुन वा बुर्जुवा पक्षधर, छिमेकी देशका स्वतन्त्र आन्दोलनको प्रभावमा परेर नेपालको कृषिमा भएको सामन्तवादी उत्पीडनको विरुद्धको आन्दोलन चलाएको थिए । “जमिन जोत्नेको नारा” त्यसबेला प्रभावशाली...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले पार्टी...बाँकी
नेपालमा विद्यमान सामन्तवादलाई ध्वस्त गर्नुका साथै साम्राज्यवाद र बिस्तारवादलाई पराजित गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् लक्ष्यसम्म पुग्ने महान् र ऐतिहासिक कार्यभार सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको यही वैशाख ९ गते ठिक ७० वर्ष पुग्दैछ । पार्टी स्थापनाको लगत्तै भएको २००७ सालको जनआन्दोलन,...बाँकी