Tag: जनसांस्कृतिक महासंघ

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी

इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए – अध्यक्ष क. प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ६ गते शनिवार

इतिहासमा एमाले–माओवादी एक–अर्काका पुरक थिए – अध्यक्ष क. प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । अाज नेकपा (माओवादी केन्द्र) सम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बि....बाँकी