काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले पठाएको शुभकामना सन्देश सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेको प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि पठाएको...बाँकी