मानव समाजको इतिहास निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिस र मानव समाजले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन्, ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्, ती परिवर्तन हुन्छन्, गरिन्छन् । अवलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित...बाँकी
पृथ्वीमा झण्डै सात अरब मानिसहरु रहेका छन् । हरेक दिन हजारौँको संख्यामा मानिसहरुको जन्म हुन्छ र हजारौँको संख्यामा नै मानिसहरुको मृत्यु हुन्छ । परन्तु चिनियाँ जनताका महान् नेता तथा जनवादी गणतन्त्र चीनका संस्थापक क. माओत्सेतुङले भनेझैँ कसैको मृत्यु चराको प्वाँखजस्तै हलुका हुन्छ र कसैको मृत्यु पहाडजस्तै गह्रौँ हुन्छ...बाँकी
सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी
काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने...बाँकी
काठमाडौँ । कार्ल मार्क्स द्विशताब्दि मूल समारोह समितिको आयोजनामा यही वैशाख २२ गते कार्ल मार्क्सकाे २०१ औं जन्म जयन्ती भव्य रुपमा मनाइने भएको छ । राजधानीकाे कमलादी स्थित प्रज्ञा भवनमा दिनको ठिक २ बजे उक्त समारोहको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि डा. विजय पौडेलको अध्यक्षतामा...बाँकी