काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि सबैभन्दा पहिला ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताउनुभएकाे छ। जर्मनीमा शुरु भएको जर्मन इनर्जि एण्ड ट्रान्जिसन एक्जिभिसनको उद्घाटन कार्यक्रमलाइ सम्बाेधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएकाे हाे । प्रदर्शनीले ऊर्जा, आपूर्ति र वर्तमान समयको सन्दर्भमा...बाँकी