काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको...बाँकी