Tag: #जानकारी

दिगो कृषि र प्राङ्गारिक खेति प्रणालीबारे जानकारी

दुर्गा प्रसाद दवाडी २०७६ वैशाख १ गते आइतवार

दिगो कृषि र प्राङ्गारिक खेति प्रणालीबारे जानकारी

हाम्रो देश अति सुन्दर, प्राकृतिक रुपमा र जैविक विविधताले धनी मुलुक हो । यसलाई साम्राज्यवादी र बिस्तारवादी शक्तिहरुले कसरी आक्रमण गरिरहेका छन् भन्ने खुल्दै गएको छ । म पनि नेपाल सरकारको जागिर खाएर तिनीहरुको मतियार भई देश बर्बाद बनाउन सघाउ गरिरहेको रहेछु । जब म प्रमुख माटो विज्ञ...बाँकी