Tag: #जानुका पराजुली

चौतारा साँगागढीमा विकास निर्माण तीव्र, सडक सञ्जाल बन्दै

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १५ गते सोमवार

चौतारा साँगागढीमा विकास निर्माण तीव्र, सडक सञ्जाल बन्दै

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय तहको निर्वाचनपश्चातका पछिल्ला ४ वर्षमा विकास निर्माणका जनपक्षीय महत्त्वपूर्ण कामहरूका साथै सडकहरूको पनि व्यापक स्तरोन्नति र कालोपत्रे भएको छ । हिउँद चल्ने तर वर्षा याममा बन्द हुने अधिकांश सडकहरू चार वर्षको अवधिमा फेरिएको नगरपालिकाका उपप्रमुख क. जानुका पराजुली बताउनु भएको छ...बाँकी

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १३ गते बुधवार

चौतारा साँगाचोकगढीले महिला स्वरोजगारलाई प्राथमिकतामा राखेको छ – उपप्रमुख क. जानुका पराजुली

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ । चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने...बाँकी