Tag: #जेठ ३

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुनेछ – महासचिव पाैडेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १ गते बुधवार

जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुनेछ – महासचिव पाैडेल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पाैडेलले जेठ ३ गते पार्टी एकीकरण टुंगिएको घोषणा हुने बताउनुभएकाे छ । उहाँले जेठ ३ गते पार्टी एकता भएकाे एक बर्ष पुगेकाे अबसरमा एक कार्यक्रम गरी पार्टी एकता टुंगिएकाे घाेषणा गरिने जानकारी दिनुभयाे । गत बर्ष जेठ ३ गते  नेकपा एमाले र माओवादीबीच पार्टी...बाँकी