इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा...बाँकी
सन् १९९३ मा अमेरिकी सेनाले संयुक्त राष्ट्र संघको तत्वावधानमा ‘अपरेसन री–स्टोर होप’ अर्थात् ‘आशाको पुनर्सञ्चार गर्नका लागि अभियान’को नाममा सोमालियामा सैन्य हस्तक्षेप गरेको थियो । उनीहरू त्यहाँ आउनुको उद्देश्य गरिब भइसकेका सोमालियाई जनतालाई बचाउनु बताइएको थियो । ‘आधिकारिक रूपमा’ सुख्खा (खडेरी), मरुभूमीकरण र गृहयुद्धलाई यहाँको भोकमरीका मुख्य कारण...बाँकी