कुनै व्यक्ति, संस्था वा देशले आफ्नो क्षमताभन्दा धेरै ऋण लिने र उक्त ऋण तिर्न नसक्ने अवस्था नै 'ऋणको पासो' हो, जसमा फसेपछि यसबाट उम्किन राष्ट्रहरूलाई निकै मुस्किल पर्दछ l राज्यले लिएको ऋणलाई विकास वा आर्थिक वृद्धिका लागि खर्च गरेमा यसले फाइदा दिने र ऋणको दुरुपयोग गरेमा वा विकास-निर्माणमा...बाँकी
सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी
सामान्यतया बुद्धि वा दिमागले काम गर्ने, हरेक विषयमा आलोचनात्मक सोच राख्ने, विभिन्न बौद्धिक कार्यहरुमा संलग्न हुने, अनुसन्धान कार्यहरुमा लाग्ने, समाज र दुनियाँकोबारेमा यथार्थ सोच राख्ने, सामाजिक कुरीति र विकृतिहरुको खण्डन गर्ने, र उच्च शैक्षिक योग्यता भएका व्यक्तिहरुलाई बौद्धिक वर्ग भनिन्छ l यिनीहरुले नयाँ सिद्धान्त र विचारको निर्माण गर्दछन्,...बाँकी
पुँजीवादी संकट के हो ? सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ । सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक...बाँकी
अहिलेसम्मको विश्व राजनीति लाई अध्ययन गर्दा के देखिन्छ भने जुन राष्ट्रले विश्व अर्थतन्त्रमा नियन्त्रण कायम गरेको छ, त्यही राष्ट्रले राजनीतिक क्षेत्रमा पनि प्रभुत्व कायम गरेकोछ । पहिलो विश्वयुद्ध (१९१४-१९१८) अघि सिमान्त क्षेत्रमा रहेको अमेरिका दोश्रो विश्वयुद्ध (१९३९-१९४५ ) पछि विश्व राजनीतिको केन्द्रमा पुग्यो भने कहिले सूर्य अस्त नहुने...बाँकी