Tag: #डा. बाबुराम भट्टराई

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ६ गते शुक्रवार

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी

कहाँ चुके बाबुराम भट्टराई, किन बनेन नयाँ शक्ति ?

क. विदुर खड्का २०७६ असार ३१ गते मंगलवार

कहाँ चुके बाबुराम भट्टराई, किन बनेन नयाँ शक्ति ?

बाबुराम (डा. बाबुराम भट्टराई)  नेतृत्वको घनघोर नयाँ वैकल्पिक राजनीतिक शक्ति उपेन्द्र यादवको क्षेत्रीयतावादी मधेशवादी पार्टी फोरममा एकाकार हुन पुगेको छ । जसरी २०७२ साल असोज ३ गते संविधान घोषणा भएपछि त्यसको एकहप्तामै एनेकपा (माओवादी) का वरिष्ठ नेता बाबुराम कसैसँग छलफलै नगरी पार्टी परित्याग गरेको घोषणा गरेर हिँडे, त्यसले...बाँकी

करिष्माद्वारा पार्टी परित्याग, डा. बाबुराम भट्टराईलाई दह्रो झड्का

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १५ गते बुधवार

करिष्माद्वारा पार्टी परित्याग, डा. बाबुराम भट्टराईलाई दह्रो झड्का

काठमाडौं । आफू स्वयम्‌ले दोस्रो तहको नेताको रूपमा नेतृत्व गरिरहेको तत्कालीन एनेकपा (माओवादी) लाई रातो स्टिकर टाँगेको घर भन्दै नयाँ पार्टी निर्माण गर्न हिँडेका डा. बाबुराम भट्टराई एकपछि अर्को गर्दै असफलताको शिकार भइरहेको बेला उनको पार्टीकी लोकप्रिय नेतृ तथा कलाकार करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । आफूलाई...बाँकी