Tag: #डुबान

तराईको डुबानको कारण भारतीय मनपरी संरचना हाे

बुद्धिनारायण श्रेष्ठ २०७६ साउन ३२ गते शनिवार

तराईको डुबानको कारण भारतीय मनपरी संरचना हाे

नेपाली भू–भागबाट बग्ने पानी रोक्नको लागि भारतले अनेकन खालका संरचनाहरु बनाएको छ । भारतले सीमा क्षेत्रमा ड्याम, ठूला खालका तटबन्ध, नहरलगायतका संरचनाहरु धेरै नै खडा गरिसकेको छ । पछिल्लो समय त उसले पूर्वदेखि पश्चिमसम्मै सीमा क्षेत्रमा सडकको नाममा अग्लो बाँध नै बनाएको छ । राजमार्गको नाममा बनाइएको त्यो...बाँकी