Tag: #तानाशाह

ओली प्रवृत्तिको अन्तर्य: दक्षिणपन्थी विर्सजनवाद

क. परशुराम तामाङ २०७७ माघ १९ गते सोमवार

ओली प्रवृत्तिको अन्तर्य: दक्षिणपन्थी विर्सजनवाद

“जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मिसकेको हुँदैन, यो नेतृत्वविहीन अवधिमा कैयौँ प्रकारको अस्वस्थ (विकृत) संकेतहरु जन्मन्छन्, तब संकट यथार्थमा प्रकट हुन्छ ।” – एन्टोनियो ग्राम्सी उठान: उन्मादको संकट नेपालको राजनीतिमा २०७७ पुस ५ गते पुनः एक-अर्को भयङ्कर दुर्घटना घटाइयो । २०७४ मङ्सिरमा पाँच वर्षका लागि जनादेश प्राप्त...बाँकी

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

क. माेहम्मद जाकिर हुसैन २०७६ साउन ३२ गते शनिवार

के नरेन्द्र माेदी तानाशाह बन्लान् त ?

कुनै बेला लाेकसभामा २ सिट मात्र जितेकाे भाजपाले पटक पटक बहुमत र दुईतिहाई बहुमतकाे सरकार बनाउनेछ भन्ने कुरा काँग्रेस आईका कुनै नेता वा विश्लेषकले अनुमान गरेका थिएनन् । तर, भाजपा नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले भने भाजपाकाे वर्तमान आकारकाे आँकलन धेरैअघि गरिसकेका थिए भन्ने भनाई छ ।...बाँकी