काठमाडौं, सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारसँग भेट गर्नुभएको छ । सोमबार दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी उहाँले शेर्पा परिवारलाई सान्त्वना दिँदै धैर्यधारण गर्न आग्रह गर्नुभयो । आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई...बाँकी
पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट...बाँकी
काठमाडौं, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको बिहिवार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जलीसभा स्थगित भएको छ । दिवंगत सातैजनाको शव पोष्टमार्टम गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले बिहिवार तय भएको श्रद्धाञ्जलीसभा स्थगित गरिएको नेकपाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट आफूले परिवारका सदस्य गुमाएको जस्तो अत्यन्त पीडा महशुस गरेको बताउनुभएको छ। प्रधानमन्त्री ओलीले बिहिबार फेसबुक पेजमा संक्षिप्त स्टाटस लेख्दै यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले आफ्नो स्टाटसमा लेख्नुुभएको छ ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रुपमा...बाँकी