Tag: #तामाङ

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ११ गते शनिवार

सोनाम ल्होछारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तामाङ समुदायको सांश्कृतिक चाड सोनाम ल्होछारको उपलक्ष्यमा समपूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार-२८५६ को उपल्क्ष्यमा अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार–२८५६ को अवसरमा...बाँकी