ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको उल्लेख गर्दै जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।...बाँकी
२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो । त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले किसान शहीद क. भीमदत्त पन्त र किसान नेता क. तुलसीलाल अमात्यका साथै सम्पूर्ण किसान नेताहरू र शहीदहरूले देखेको नेपालमा कृषि क्रान्ति गर्ने र शोषणरहित नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । देशको सबैभन्दा ठूलो किसान...बाँकी
जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै...बाँकी
कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर,...बाँकी