Tag: #तेन्जिङ नोर्गे शेर्पा

नेपाल, सगरमाथा र तेन्जिङ

भरत पोखरेल २०७८ जेठ १५ गते शनिवार

नेपाल, सगरमाथा र तेन्जिङ

सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ,...बाँकी