Tag: #त्रिलोचन ढकाल

भगवानहरूको महासम्मेलन

क. त्रिलोचन ढकाल २०७७ साउन ३ गते शनिवार

भगवानहरूको महासम्मेलन

"चार महिना भयो भोकै छु ?" "भोकले मेरो पनि बेहाल छ ?" "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?" तीन जना भगवानको पीडाको आवाज हो यो । भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो । महासम्मेलनमा गहिरो विचार...बाँकी