थारू नेता रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको आममाफीबाट रिहाइ भएका छन् । यस सवाललाई लिएर नेपालको राजनीतिक वृत्तमा एकप्रकारको तहल्का मच्चिएको छ । कतिपयले निर्दोषले न्याय पायो भनेका छन् । फेरि कतिपयले खामो उचालौँलाझैँ गरेर डरलाग्दोगरी रोइलो मच्चाएका छन् । कानुनी राज्यको मर्यादा तोडियो ! अदालतको अपहेलना...बाँकी
काठमाडौं, सञ्चारकर्मी केएल पीडितको लेखन तथा निर्देशनमा सामाजिक सन्देशमूलक चलचित्र 'लावाजुनी' प्रदर्शनको तयारीमा छ । कमलरीका दु:ख बोकेको चलचित्र 'लावाजुनी'ले युनिभर्सल प्रमाणपत्र पाएको छ । कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र ‘लावाजुनी’लाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको हो । जाँच समितिले चलचित्र लावाजुनी सबै उमेर समूहका दर्शकहरुले हेर्न सक्ने जनाएको...बाँकी
काठमडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी