Tag: #दलाल पुँजीवाद

दलाल पुँजीवाद र सार्वजनिक प्रशासन चिनाउने पुस्तक बजारमा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २१ गते शनिवार

दलाल पुँजीवाद र सार्वजनिक प्रशासन चिनाउने पुस्तक बजारमा

समसामयिक अर्थराजनीति र श्रमिकका सवालमा कलम चलाउदै आउनु भएका लेखक प्रेमलकुमार खनालले आफ्नो तेस्रो कृतिको रुपमा "रााष्ट्रियता र अर्थराजनीतिमा दलाल पुँजीवाद (नेसनलिज्म एण्ड कम्प्राडर क्यापिटलिज्म इन पाेलिटिकल इकाेनोमी)" नामक पुस्तक प्रकाशन गरी बजारमा ल्याउनुभएकोछ । पुस्तकमा जम्मा पाँच अध्याय रहेका छन् । पहिलो अध्यायमा लेखकले मुलुककाे राष्ट्रियतामा विविध...बाँकी

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

क. कुसुम केशव पराजुली २०७७ वैशाख १९ गते शुक्रवार

नेकपाको आन्तरिक संघर्ष – दलाल पुँजीवाद र श्रमजीवीको टकराव

साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्‍यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ । त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन...बाँकी

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २३ गते सोमवार

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी