Tag: #दलित

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ६ गते शुक्रवार

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३१ गते शनिवार

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा स्थित गरिब किसान-मजदुर, दलित, जनजातिहरू बस्ने सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै साउनको झमझम पानी परिरहेको बेला चलाइएको डोजर आतंक, सुकुम्बासीले खाई-नखाई बनाएका झुप्रा-छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण...बाँकी

चार माओवादी जनसंगठन भन्छन् – ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १४ गते बिहीवार

चार माओवादी जनसंगठन भन्छन् –  ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस र नेपाल सरकारको उदासीनता

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ चैत ८ गते आइतवार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस र नेपाल सरकारको उदासीनता

प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' का रूपमा मनाउने गरिन्छ । ५६ औँ 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' मार्च २१ हो - आज । २१ मार्च सम्बन्धमा हामीले यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्वलाई मनन गर्नैपर्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा रंगभेद विरुद्ध १९४८ यता...बाँकी

दलित भनेको उत्पीडनका विरुद्ध विद्रोह होः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ फागुन २८ गते शुक्रवार

दलित भनेको उत्पीडनका विरुद्ध विद्रोह होः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैमा विद्रोह भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, "म के ठान्छु भने शब्द मुख्य कुरा छैन । आन्दोलन मुख्य कुरा हो । दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका...बाँकी

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ २५ गते बिहीवार

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १३.८% रहेको दलित समुदाय आज महामारी रोग कोरोना भाइरसको आतंक र सरकारी चरम विभेदको विरुद्ध जुधिरहेका छन् । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरसले मानव समुदायमाथि गरिरहेको हमलासँगै नेपालमा लकडाउन अवधिमा सरकारी संरक्षणमा जातीय अहंकारवादी अपराधीहरुबाट दलित समुदायमाथि थप हिंसापूर्ण हमला भइरहेको...बाँकी

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

क. रामलाल राजवंशी विके २०७७ जेठ २० गते मंगलवार

त्यो जात जसले मलाई दोस्रो दर्जाको नागरिक बनायो

जातिवादी श्रेष्ठता के दम्भ में अन्याय और अत्याचार की सभी सीमाएँ नाँघ जाते है, और इसके विरोध में दलित समुदाय जब आवाज उठाता है तो उसके विरोधको दबाने के लिए दलित बस्तियों में आग लगा दि जाती है, दलित औरतों साथ बलात्कार किया जाता है या फिर हाथ...बाँकी

सामाजिक-सांस्कृतिक रुपान्तरणको प्रश्नमा नेपाली समाज

क. वीर विश्वकर्मा २०७७ वैशाख १ गते सोमवार

सामाजिक-सांस्कृतिक रुपान्तरणको प्रश्नमा नेपाली समाज

समाजका विभिन्न वर्गहरुको बिचमा हुने अन्तरसंघर्षबाट समाजको निर्माण र सञ्चालन भएको छ । सामाजिक अन्तरसंघर्ष नै समाजको गतिशीलताको मुख्य कारण हो । यो अन्तरसंघर्षलाई ठीक र सही प्रकृयाबाट अगाडि बढाउँदा समाजको प्रगतिशील रुपान्तरण हुन्छ । खासगरी श्रमिक, बहिस्कृत, सिमान्तकृत तथा असमान सामाजिक तथा आर्थिक संरचनामा परेका वर्ग र...बाँकी