Tag: #दाङ

शिक्षकलाई विद्यालय समयमा नीजिमा पढाउन रोक

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १७ गते आइतवार

शिक्षकलाई विद्यालय समयमा नीजिमा पढाउन रोक

दाङ । घोराही उपमहानगरपालिकाले सरकारी विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा अन्तै कोचिङ, ट्युसन र निजि विद्यालयहरूमा गएर पठन पाठन गर्नमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको आज बसेको ५२ औँ बैठकले विद्यालय समयमा सरकारी विद्यालयका शिक्षकहरू अनेत्रै गएर पढाउने गरेको पाइएको भन्दै विहान १० देखी अपरान्ह ४...बाँकी