काठमाडाैं, मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् । दाङ गढवा–३, धैरेनी स्थायी घर भएका २१ बर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाई हिँडडुल गर्न मात्र...बाँकी