Tag: #दिपेश पुन

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

क. दिपेश पुन २०७६ माघ १२ गते आइतवार

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्‌करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी