जयगोविन्द साहः जयगोविन्द साह नेपाली कम्युनिस्ट आन्दोलनका एक चर्चित, दृढ र क्रान्तिकारी व्यक्तिको नाम हो । तत्कालीन चर्चित नेकपा (चौथो महाधिवेशन) को पोलिटब्युरो सदस्य र अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका क. साह किसान आन्दोलनका लागि एकजना सशक्त युवा नेता हुनुहुन्थ्यो । किसान सङ्घको काममा र किसान...बाँकी