प्रवासिएका गरिब नेपाली क्वारेन्टाइनमा छँदै थिए, सर्वसाधारण जनता आइसोलेसनमा सधैँ थिए, मध्यम वर्गकाहरू हस्पिटलहरूमा भरिभराउ नै थिए, जनताका लासका खातले मसानघाटहरू हाउसफुल थिए । बिचौलियाहरू यतिबेला पनि लुट्नमै व्यस्त नै थिए, राज्यका हर्ताकर्ताहरू सधैँ दासता र दलालीमै मस्त नै थिए, अब त सरकार इमर्जेन्सीमा र मन्त्रीहरू रेस्पिरेसनमा गए,...बाँकी
आकाश धर्ती जहाँसुकै खोज मेरो सगरमाथाको शिरमाथि खोज जहाँ अजर, अटल स्वदेश भेटिनेछ त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ । वीर नेपालीका सन्ततिहरू आफ्नै स्पन्दन छामेर हेर इतिहासका पत्र-पत्रमा रगतको गन्ध सुँघेर हेर जहाँ वीरताको कथा भेटिनेछ त्यहाँ बलिदानको गाथा भेटिनेछ । हिमाल, पहाड, तराई, मधेस प्रकृतिको मनोरम...बाँकी
के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम । बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी भन्दैछन् जनता अपूर्व छ...बाँकी