आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको उद्देश्य होइन। सुशासन, सामाजिक न्याय, समृद्धि, कुटनीति, विपत् व्यवस्थापन र लोकतन्त्रको संवर्द्धनलगायतका क्षेत्रमा...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने बताउँदै धैर्यतापूर्वक विपदको सामना गर्न देशबासीलाई अपील गर्नुभएको छ । शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो अपील गर्नुभएको हो । भिडियो सन्देशमार्फत गरिएको...बाँकी
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरु सामु उपस्थित भएको छु। अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ। विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष,...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताउनुभएकाे छ।उहाँले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको बताउनुभयाे । नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको...बाँकी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका मूल मुद्धाहरु सकिएकोले जनतामा अब समृद्धिको अथाह तृष्णा भएको बताउनुभएको छ । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका तिनै तृष्णा मेटाउन वर्तमान सरकार क्रियाशील र प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जनताको विकासको...बाँकी