काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता तथा संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिनुभएको छ। शुक्रवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कार्यक्रमका प्रमुख...बाँकी