Tag: #धर्मनिरपेक्षता

दाङमा तीन सहिदकाे सम्झना

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

दाङमा तीन सहिदकाे सम्झना

दाङ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले सहिदका सपना पूरा हुँदै गएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतासमेटिएको जनताको संविधान निर्माण हुनु सहिदका सपनाको साकार रुप भएको उनीहरुले बताए । यी उपलब्धि संस्थागत गर्दै जनताको जीवन बदल्नु अबको कार्यभार भएको नेताहरुकाे भनाइ थियाे । घोराही १७ ओखरामा जनयुद्धका सहिदहरु अर्जुन...बाँकी